SHARE
काठमाण्डुपाटी · आइबार​ ७ भौ २०८३ ०५:२१ AM · 1 मिनेट पढाइ

सुनको मूल्य बढ्यो

काठमाण्डु – नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। आइतबार सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार छापावाल सुन प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी