SHARE
काठमाण्डुपाटी · आइबार​ ७ भौ २०८३ ०५:०५ AM · 1 मिनेट पढाइ

सहमतिपछि लघुवित्तका ऋणीहरू साझा बसमा घर फर्किए

काठमाण्डु – ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू सरकारसँग सहमति भएपछि घर फर्किएका छन्। नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबिच शनिबार भएको वार्तामा १४ बुँदे सहमति भएसँगै धर्ना कार्यक्रम स्थगित भएको हो। ​सहमति पश्चात् आइतबार सरकारले साझा यातायातका बसको व्यवस्था गरी उनीहरूलाई गन्तव्यतर्फ पठाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी