SHARE
काठमाण्डुपाटी · आइबार​ ७ भौ २०८३ ०३:२१ AM · 1 मिनेट पढाइ

बाढी र पहिरोले यी सडक अवरुद्ध (सूचीसहित)

काठमाण्डु – पछिल्लो केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरो जाँदा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थुप्रै सडक खण्डहरूमा यातायात प्रभावित भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी