SHARE
काठमाण्डुपाटी · आइबार​ ७ भौ २०८३ ०२:०७ AM · 1 मिनेट पढाइ

पूर्वी जापानमा ५.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाण्डु – पूर्वी जापानमा ५.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। यस भूकम्पका कारण राजधानी टोकियोलगायतका क्षेत्रमा यातायात सेवा प्रभावित हुनुका साथै कम्तीमा पाँच जना घाइते भएका छन्। तर यसबाट सुनामीको कुनै खतरा नरहेको अधिकारीहरूले बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी