SHARE
काठमाण्डुपाटी · शनिबार ६ भौ २०८३ १२:५६ PM · 1 मिनेट पढाइ

सरकार र महाभियानबिच १४ बुँदे सहमति, आन्दोलन अन्त्य गर्ने निर्णय

काठमाण्डु – नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपाल’बिच १४ बुँदे सहमति भएको छ । सहमति भएसँगै महाभियानले आयोजना गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम शनिबारदेखि अन्त्य गर्ने निर्णय भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी