SHARE
पर्दाफास · बुधबार १ असो २०८२ ११:४७ AM · 1 मिनेट पढाइ

तीन मन्त्रीहरुले गरे क्षतिग्रस्त संसद भवनको निरिक्षण

सरकारका तीन मन्त्रीहरुले जेनजी आन्दोलनमा क्षतिग्रस्त संसद भवनको निरिक्षण गरेका छन् । बुधबार अर्थमन्त्री डा. रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले संसद भवनको  निरिक्षण गरेका हुन् ।