SHARE
मकालु खबर · शनिबार ६ भौ २०८३ ०५:०२ AM · 1 मिनेट पढाइ

रास्वपाले सरकारका कामको निगरानी गर्दै खबरदारी गर्नुपर्छ: मन्त्री श्रेष्ठ

विराटनगर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य विराज भक्त श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालै सम्पन्न महाधिवेशनसँगै आफ्नो राजनीतिक यात्राको एउटा महत्त्वपूर्ण चरण पूरा गरेको बताएका छन् ।