SHARE
काठमाण्डुपाटी · शनिबार ६ भौ २०८३ ०१:५९ AM · 1 मिनेट पढाइ

बाढी-पहिरोले आजपनि विभिन्न सडकखण्ड अवरुद्ध

काठमाण्डु – वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी