SHARE
मकालु खबर · शनिबार ६ भौ २०८३ ०१:३० AM · 1 मिनेट पढाइ

दोबेला प्रहरी चौकी ३२ वर्षपछि आफ्नै भवनमा

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडास्थित दोबेलाका स्थानीयको घर भाडामा लिएर सेवा प्रवाह गर्दै आएको दोबेला प्रहरी चौकी ३२ वर्षपछि शुक्रबार आफ्नै कार्यालय भवनमा सरेको छ ।