SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ भौ २०८३ ०३:२१ PM · 1 मिनेट पढाइ

गगन थापाको प्रश्न : के सरकारले चौधरी परिवारको पीडा बुझेको छ ?

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बारा जीतपुरसिमरा–१ की ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराध र हत्याको निष्पक्ष तथा प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी