SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ भौ २०८३ ०३:५२ PM · 1 मिनेट पढाइ

सुदूरपश्चिम सरकारमा ५ मन्त्री नियुक्त

काठमाण्डु – सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री खगराज भट्टले मन्त्रिमण्डल विस्तार गर्दै ३ मन्त्री र २ राज्यमन्त्री थपेका छन् । सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को भागमा परेका भौतिक पूर्वाधार विकासमन्त्रीमा ओमप्रकाश भाट ‘सरल’, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा प्रकाश रावल र आन्तरिक मामिलामन्त्रीमा खुशीराम चौधरी नियुक्त भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी