SHARE
मकालु खबर · शुक्रबार​ ५ भौ २०८३ ०१:१२ PM · 1 मिनेट पढाइ

महाधिवेशन रोक्न देउवाले दिएको रिट दर्ता भएन, सोमबार पुनः पेश गर्ने तयारी*

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन त्रुटि सच्याउनका लागि फिर्ता लगेका छन् । शुक्रबार दिउँसो देउवाले वारेसमार्फत सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए ।