SHARE
मकालु खबर · शुक्रबार​ ५ भौ २०८३ ०१:४४ PM · 1 मिनेट पढाइ

दोस्रो एकदिवसीय अभ्यास खेलः नेपालको लगातार दोस्रो जित

काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले दोस्रो एकदिवसीय अभ्यास (एसिसी प्रिमियर कपको अभ्यास) मा लगातार दोस्रो जित दर्ता गरेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा नेपालले आज त्यहाँको कर्नाटक राज्यस्तरीय टोलीलाई पाँच विकेटले हरायो ।