SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ भौ २०८३ १२:५० PM · 1 मिनेट पढाइ

भलिबल खेलाडीको सम्मान गर्ने ‘बुकी’को गीत सार्वजनिक

काठमाण्डु – चलचित्र ‘बुकी’को गीत सार्वजनिक गरिएको छ । विवश कुमार माझी र मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्रमा समावेश ‘तनमनमा भलिबल’ बोलको गीत सार्वजनिक गरेको हो । यसरी भलिबलकै बारेमा सम्भवत: बनाइएको पहिलो नेपाली गीत हो । सार्वजनिक गीतमा मोहन केसीको शब्द, दीपक शमाको संगीत छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी