SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ भौ २०८३ ११:०२ AM · 1 मिनेट पढाइ

बैठक चल्दाचल्दै सांसद आशिका झोक्किएर कार्यक्रम ‘बहिष्कार’

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङ आक्रामक प्रस्तुतिका कारण चर्चित छिन् । केही दिनअघि संसद् बैठकमै आक्रोशित भएर झोक्किएर बाहिरिएकी सांसद आशिकाले शुक्रबार फेरि त्यस्तै प्रवृत्ति दोहोर्‍याएकी छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी