SHARE
मकालु खबर · शुक्रबार​ ५ भौ २०८३ १०:२५ AM · 1 मिनेट पढाइ

रास्वपा सचिवालय विस्तार, पार्टी प्रवक्ताको जिम्मेवारी जगदीश खरेललाई

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय विस्तार गरेको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी पार्टी केन्द्रीय समितिको बैठकले ११ जनालाई मनोनीत गर्दै सचिवालय विस्तार गरिएको पार्टी केन्द्रीय सदस्य मनिष झाले जानकारी दिएका हुन् ।