SHARE
मकालु खबर · शुक्रबार​ ५ भौ २०८३ १०:३७ AM · 1 मिनेट पढाइ

राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत राख्न मन्त्री गौतमको प्रस्ताव

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्नुपर्ने कानुनी र व्यावहारिक आवश्यकता औचित्यपूर्ण रहेको स्पष्ट पारेकी छन् ।