SHARE
मकालु खबर · शुक्रबार​ ५ भौ २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुने गरी शिक्षा संवाद कार्यक्रम भइरहेको छः मन्त्री पोखरेल

नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुने गरी शिक्षा संवाद कार्यक्रम भइरहेको छः मन्त्री पोखरेल धनगढी । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नितीगत तथा कानुनी रुपमा सम्बोधन हुने गरी शिक्षा संवाद कार्यक्रमबाट सुुझावहरु सङ्कलन भइरहेको बताएका छन् ।