SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ भौ २०८३ ०९:५५ AM · 1 मिनेट पढाइ

नीति अनुसन्धान प्रतिष्ठानका ८ प्रतिवेदन समीक्षामा

काठमाण्डु– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको नीति अनुसन्धान प्रतिष्ठानले विभिन्न नीतिगत विषयमा तयार पारेका आठ वटा अध्ययन प्रतिवेदनलाई समीक्षा प्रक्रियामा अघि बढाएको छ । प्रतिष्ठानले पेस गरेको साउन १६ देखि ३१ गतेसम्मको पाक्षिक कार्यप्रगति विवरणअनुसार आठ वटा प्रतिवेदनलाई आन्तरिक तथा विज्ञ समीक्षाका लागि पठाइएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी