SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ भौ २०८३ १०:०८ AM · 1 मिनेट पढाइ

रास्वपाले विस्तार गर्‍यो सचिवालय, मन्त्रीदेखि सांसदसम्म समेटिए

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार र संसदीय भूमिकामा रहेका नेताहरूलाई समेटेर पार्टी सचिवालय विस्तार गरेको छ । शुक्रबार वनस्थलीस्थित ‘घण्टी घर’ मा बसेको केन्द्रीय समिति बैठकले सचिवालय विस्तार गर्ने निर्णय गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी