SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ भौ २०८३ ०७:१६ AM · 1 मिनेट पढाइ

रास्वपा केन्द्रीय समितिको बैठक जारी

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक जारी छ । वनस्थलीस्थित घण्टी घर केन्द्रीय कार्यालयमा केहिबेर अघिबाट बैठक सुरु भएको हो । बैठकमा पार्टीका दस्तावेज, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन, योजना, कार्यक्रम तथा अभियान लगायतका विषयमा छलफल हुने कार्यसूची छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी