SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ भौ २०८३ ०८:१५ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमण निजी : प्रधानमन्त्री कार्यालय

काठमाण्डु– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी रहेको बताएको छ । कार्यालयका प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्रीको उक्त भ्रमण निजी भएको जानकारी दिएका हुन् । शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणबारे प्रश्न गरेका थिए। जवाफमा प्रवक्ता अर्यालले भने,’ सम्माननीयको यो भ्रमण निजी हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी