SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ भौ २०८३ ०७:१४ AM · 1 मिनेट पढाइ

जाजरकोटमा बाढीले बगाएर दुई जना बेपत्ता

खलंगा–जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढीमा परेर दुई जना बेपत्ता भएका छन् ख। बेपत्ता हुनेमा स्थानीय ३९ वर्षीया रचना थापा र ६४ वर्षीय देवबहादुर सिंह छन् । उनीहरू डोग्राखोलामा आएको बाढीमा परेर बेपत्ता भएको प्रहरीले जनाएको छ । थापालाई बुधबार साँझ गोठबाट घर फर्किने क्रममा र सिंहलाई शुक्रबार बिहान बाढीले बगाएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी