SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ भौ २०८३ ०५:५७ AM · 1 मिनेट पढाइ

आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा अर्याल नियुक्त

काठमाण्डु– आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा. हरिशरण अर्याल नियुक्त भएका छन्। आयुर्वेद मेडिकल काउन्सिल र सिंहदरबार वैद्यखाना विकास समितिका पूर्वकार्यकारी सदस्य उनलाई रजिस्ट्रार नियुक्त गरिएको हो । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ खाएका छन्। उनले अर्यालले त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसबाट बीएएमएस तथा कायचिकित्सा विषयमा एमडी गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी