SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ भौ २०८३ ०४:१३ AM · 1 मिनेट पढाइ

नेपालका सांस्कृतिक सामग्रीको आयातमा अमेरिकाले लगायो प्रतिबन्ध

काठमाण्डु – संयुक्त राज्य अमेरिकाले नेपालबाट आयात हुने केही पुरातात्त्विक तथा नृजातीय सामग्रीमा आयात प्रतिबन्ध लगाएको छ । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको यो प्रतिबन्ध सन् २०२६ अगस्ट १२ मा अमेरिकी सरकारको आधिकारिक राजपत्रमा प्रकाशित भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी