SHARE
मकालु खबर · बिहीबार ४ भौ २०८३ ११:४८ AM · 1 मिनेट पढाइ

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल निष्कर्ष उन्मुख

काठमाडौं । विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल निष्कर्ष उन्मुख छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकले दफा २४ देखि अन्तिमसम्मका दफामा भएको छलफल निष्कर्ष उन्मुख भएको हो ।