शैक्षिक परामर्श क्षेत्रमा भित्रियो एआई, भाषिकाले दिनथाल्यो सेवा
३१ भदौ, काठमाडौं। शैक्षिक परामर्श क्षेत्रमा आर्टिफिशल इन्टेलिजन्स (#एआई) प्रयोग गर्न थालिएको छ । काठमाडौंको पुतलीसडकमा रहेको भाषिका कन्सल्टेन्सीले नेपालमा पहिलो पटक शैक्षिक परामर्श व्यवसायमा एआईका टुल्सहरु प्रयोग गरेर विद्यार्थीहरुलाई सेवा दिन सुरु गरेको हो ।
