जेनजी शहिदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ ; मन्त्री घिसिङ
३१ भदौ, काठमाडौं। उर्जा, जसस्रोत तथा सिंचाई, यातायात तथा भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनमा ज्यान गुमाएका शहिदहरुको सपना पूरा गर्ने तर्फ सरकारको ध्यान गएको बताएका छन् ।
