SHARE
आइसिटी फ्रेम · मङगलबार ३१ भौ २०८२ ११:२३ AM · 1 मिनेट पढाइ

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा प्रहरी वृत्त दरबारमार्गलाई सहयोग

३१ भदौ, काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले प्रहरी वृत्त दरबारमार्गलाई दुई थान कम्प्युटर र एउटा स्क्यानर तथा फोटोकपी सहितको प्रिन्टर (थ्री इन वान) मेसिन सहयोग गरेको छ। केही दिनअघिको आन्दोलनमा भएको आगजनीका कारण क्षतिग्रस्त प्रहरी वृत्तको कार्य सञ्चालनमा सहजता ल्याउने उद्देश्यले यो सहयोग संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम