SHARE
मकालु खबर · बिहीबार ४ भौ २०८३ ०३:५३ AM · 1 मिनेट पढाइ

क्यानडामाथि लगाइने भन्सार शुल्क तीन दिनका लागि स्थगन गर्ने ट्रम्पको घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाविरुद्ध लगाउने घोषणा गरिएको ५० प्रतिशत भन्सार शुल्कलाई तीन दिनका लागि स्थगन गरिएको जानकारी दिएका छन् । बुधवारदेखि कार्यान्वयनमा आउन लागेको उक्त भन्सार महशुल दुई मुलुकबीच भएको नयाँ सहमतिसँगै तत्कालका लागि रोकिएको हो ।