चीनद्वारा चन्द्र अन्वेषण अभियान ‘चाङ’ई–७’ प्रक्षेपणको तयारी तीव्र
एजेन्सी । चीनले आफ्नो महत्वाकांक्षी चन्द्र अन्वेषण अभियान ‘चाङ’ई–७’ लाई उपयुक्त समयमा प्रक्षेपण गर्ने तयारी पूरा गरेको छ । चीनको म्यान्ड स्पेस एजेन्सीका अनुसार यस मिसनका लागि आवश्यक सम्पूर्ण तयारीहरू अन्तिम चरणमा पुगेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
