SHARE
मकालु खबर · बिहीबार ४ भौ २०८३ ०४:०९ AM · 1 मिनेट पढाइ

इजरायली मन्त्रीको अभिव्यक्तिप्रति संयुक्त राष्ट्र संघको निन्दा

एजेन्सी । संयुक्त राष्ट्र संघले इजरायली चरम दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन–गभिरको पछिल्लो अभिव्यक्तिको निन्दा गरेको छ । गाजामा नियतवश मानिसहरूको हत्या गर्न उक्साउने खालको टिप्पणी दिएको भन्दै राष्ट्र संघले आपत्ति जनाएको हो ।