३५ लाख ९९ हजारमा डोङफेङ नाम्मी भिगो ई२ ‘फुल एसयूभी’ नेपालमा (तस्बिरहरु)
काठमाडौं। डोङफेङको नयाँ विद्युतीय एसयूभी नाम्मी भिगो ई२ फुल एसयूभी नेपाली बजारमा सार्वजनिक भएको छ । मोरङ अटो वक्र्स (भृद्धी)ले बुधबार काठमाडौंको झम्सिखेलस्थित द प्लाजामा आयोजित कार्यक्रममा नयाँ भिगो ई२ सार्वजनिक गरेको हो । नयाँ नाम्मी भिगो ई२ मा ९९ किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
