SHARE
मकालु खबर · बुधबार ३ भौ २०८३ ११:०४ AM · 1 मिनेट पढाइ

कर्णालीमा मन्त्रालय बाँडफाँटसहित सत्ता गठबन्धन दलबीच छ बुँदे सहमति

कर्णाली । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दल र नेकपा एमाले कर्णाली प्रदेशसभा दलबीच प्रदेश सरकार गठन तथा सञ्चालन सम्बन्धमा छ बुँदे सहमति भएको छ ।