SHARE
लोक पथ · मङगलबार ३१ भौ २०८२ ०८:१४ AM · 1 मिनेट पढाइ

दसैँको लागि अग्रिम टिकट बुकिङ नखुल्ने 

काठमाडौं । यो वर्ष दसैँको लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीहरुबीच आज मंगलबार भएको छलफलले यो निर्णय गरेको हो ।  सरकारले हरेक वर्षको दसैँमा घर जाने सर्वसाधारणका लागि अग्रिम टिकट खुलाउँदै आएको थियो ।