SHARE
मकालु खबर · बुधबार ३ भौ २०८३ ०९:१९ AM · 1 मिनेट पढाइ

राहदानी ऐन संशोधन विधेयक: के–के बदलिँदैछन् ?

काठमाडौं । सरकारले राहदानीसम्बन्धी विद्यमान कानुनी व्यवस्थालाई समयसापेक्ष बनाउन ‘राहदानी ऐन, २०७६’ लाई संशोधन गर्न बनेको विधेयक, २०८३’ सङ्घीय संसद्मा प्रस्तुत गरेको छ ।