SHARE
लोक पथ · मङगलबार ३१ भौ २०८२ ०८:४० AM · 1 मिनेट पढाइ

पार्टीको नयाँ कार्यालय भवन अझै भव्य बनाइन्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नयाँ कार्यालय भवन अझै भव्य रुपमा पुनर्निर्माण गरिने घोषणा गरेका छन् ।