SHARE
मकालु खबर · बुधबार ३ भौ २०८३ ०९:३८ AM · 1 मिनेट पढाइ

कांग्रेस सांसद केसीको प्रश्नः ‘राज्य सञ्चालनमा शालिनता र अनुशासन खोइ ?’

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद चन्द्रबहादुर केसीले वर्तमान सरकारको कार्यशैली, संसदीय जवाफदेहिता र सुशासनको विषयलाई लिएर आलोचना गरेका छन् । राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद केसीले सरकारले विगतका सरकारहरूलाई दोष दिएर आफ्नो जिम्मेवारीबाट पन्छिन नमिल्ने बताए ।