SHARE
मकालु खबर · बुधबार ३ भौ २०८३ १०:०६ AM · 1 मिनेट पढाइ

राष्ट्रियसभाको अर्को बैठक भदौ ५ गते

काठमाडौं । राष्ट्रियसभाले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । राष्ट्रियसभा आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले प्रस्तुत गरेका उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको हो ।