SHARE
लोक पथ · मङगलबार ३१ भौ २०८२ १०:०२ AM · 1 मिनेट पढाइ

सञ्चारगृहमा भएका क्षतिको महासंघद्वारा अनुगमन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सञ्चारगृहहरुमा पनि क्षति पुगेको छ । आन्दोलनका क्रममा कान्तिपुर टेलिभिजन, कान्तिपुर पब्लिकेसन, अन्नपूर्ण पोष्ट, थाहासञ्चार नेटवर्कलगायत सञ्चारगृहमा क्षति पुगेको छ । संरचनालाई प्रतीकात्मक रुपमा देखाएर सञ्चारगृहले सेवा दिई रहेका छन् ।  सञ्चारगृहमा भएको क्षतिको नेपाल पत्रकार महासंघले अनुगमन गरेको छ ।