SHARE
लोक पथ · मङगलबार ३१ भौ २०८२ ११:२५ AM · 1 मिनेट पढाइ

सत्ताको पुनरावलोकन : नागरिक सरकार र बदलिँदो जनमत

हेमराज जोशी । काठमाडौं – भदौ २३ गते जेनेरेसन–जी (जेन–जी) ले आह्वान गरेको आन्दोलनलाई सरकारी पक्षले नजरअन्दाज गर्‍यो र आन्दोलनकारी पक्षसँग निर्मम रूपमा प्रस्तुत हुँदा देशले ठूलै जनधनको क्षति ब्यहोर्नुपर्ने अवस्था आयो ।