SHARE
लोक पथ · मङगलबार ३१ भौ २०८२ ११:३२ AM · 1 मिनेट पढाइ

यस्तो देखियो जलेर खण्डहर बनेको कांग्रेसको पार्टी कार्यालय [तस्बिरहरु]

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सरकारी भवन, नेताका घरदेखि पार्टी कार्यालयसम्म निशानामा परे । केही दलका बाहेक सबै राजनीतिक दलका पार्टी कार्यालय तोडफोड र आगजनी हुन पुगे । त्यसैको निशानामा पर्‍यो ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालय ।