बालेनलाई हर्कको रिप्लाई : देश रोएको बेला ऊ हाँस्दै बसेको छ !
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) लाई जवाफ फर्काएका छन् । सामाजिक सञ्जालमार्फत बालेन्द्रको स्टाटसलाई प्रतिवाद गर्दै साम्पाङले लुकेर मात्र खेल्ने शैलीको आरोप लगाएका छन् । उनले लेखेका छन्, ‘लुकेर गेम खेल्दै स्टाटस लेख्नु सजिलो छ । देशले के-कति गुमायो त्यो थाहा छ ।
