SHARE
लोक पथ · मङगलबार ३१ भौ २०८२ १२:१४ PM · 1 मिनेट पढाइ

१७ सेप्टेम्बरमा मलेसियाको नेपाली दूतावासमा पनि शोक बिदा

काठमाडौ । बुधबार नेपाल सरकारले एक दिन शोक बिदा दिने घोषणा गरेसँगै मलेसियास्थित नेपाली दूतावासले पनि बिदा दिने भएको छ । मंगलबार एक सूचना जारी गर्दै दूतावासले सेप्टेम्बर १७ मा दूतावास बन्द रहने जनाएको छ ।