SHARE
पर्दाफास · मङगलबार ३१ भौ २०८२ १२:२० PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा मृत्यु भएका ६ जनाको शव सेनाको हेलिकप्टरबाट पठाइयो

जेनजी आन्दोलनको क्रममा मृत्यु भएकामध्ये ६ जनाको शव नेपाली सेनाको हेलिकप्टरबाट गृह जिल्ला पठाइएको छ । ६ जनाको शव दाहसंस्कारको लागि नेपाली सेनाको हेलिकप्टरबाट गृह जिल्ला लगिएको हो । टिचिङ अस्पतालबाट पोस्टमार्टम सकिएपछि शवयात्राको नगरपरिक्रमा गराएको थियो ।