SHARE
पर्दाफास · मङगलबार ३१ भौ २०८२ १२:४३ PM · 1 मिनेट पढाइ

भोली देशभर सार्वजनिक बिदा

सरकारले भोली देशभर सार्वजनिक बिदा दिएको छ । यही भदौ २३ र २४ गने भएको आन्दोलनमा मृत्यु भएकाहरूको सम्मान स्वरूप शोक दिवस मनाउन असोज १ गते सार्वजनिक बिदा दिइएको हो ।