नेप्सेमा सामान्य गिरावट, ५ अर्ब ५२ करोडको कारोबार
नेप्सेमा आज सामान्य गिरावट आएको छ । आज सोमबार नेप्से २.२५ अंकले घटेर २६४१.५८ विन्दुमा पुगेर रोकिएको छ । आज ३५० कम्पनिका एक करोड १९ लाख ३२ हजार ३५ कित्ता शेयर ५ अर्ब ५२ करोड ५५ लाख ११ हजार ८७२ मा कारोबार भएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
