SHARE
पर्दाफास · सोमबार १ भौ २०८३ ०८:०५ AM · 1 मिनेट पढाइ

भारतीय स्थल सेनाध्यक्ष सेठ र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलसँग भेटवार्ता गरेका छन्। आइतबार काठमाडौं उत्रिएका भारतीय स्थल सेनाध्यक्ष सेठले सोमबार जङ्गी अड्डामा प्रधानसेनापति सिग्देलसँग भेटवार्ता गरेका हुन्।