SHARE
लोक पथ · सोमबार १ भौ २०८३ ०४:३३ AM · 1 मिनेट पढाइ

आजदेखि यी ३ प्रदेशका विभिन्न स्थानमा एनसेलको ‘थ्रीजी सेवा’ बन्द हुने

काठमाडौं । एनसेलले फोरजी नेटवर्क विस्तार गर्ने क्रममा थप स्थानमा थ्रीजी सेवा बन्द गर्ने भएको छ । कम्पनीले आजदेखि (भदौ १) गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा रहेका २०० भन्दा बढी मोबाइल टावरबाट थ्रीजी सेवा बन्द गर्न लागेको हो ।