झारखण्ड विद्यार्थी आन्दोलन : विद्यार्थि नेता देवेन्द्रनाथ र सरकारबीच वार्ताको तयारी
झारखण्ड लोकसेवा आयोग (जेपीएससी) र झारखण्ड कर्मचारी छनोट आयोग (जेएसएससी) का भर्ती परीक्षामा कथित अनियमितताको विरोधमा विद्यार्थी नेता देवेन्द्रनाथ महतोले थालेको भोक हडताल १५औँ दिनमा पुगेको छ । आन्दोलनरत विद्यार्थीहरूले शिक्षा प्रणालीमा स्थायी सुधारको माग गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
